‎जाजरकोट । बारेकोट गाउँपालिकाको आर्थिक वर्ष २०८१ / ०८२ को वित्तीय प्रगति चालु तर्फ ८६.४ % र पुँजीगत तर्फ ७३. ७८ गरी जम्मा ८३.२२ प्रतिशत रहेको छ।

‎वार्षिक योजना तथा कार्यक्रमहरु रितपूर्वक कार्यालयमा पेश हुन आएका कारोबारहरुको भुक्तानी कार्य सम्पन्न भएको भन्दै बारेकोट गाउँपालिकाले वित्तीय प्रगति सम्बन्धीको सूचना प्रकाशित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय