जाजरकोट । बारेकोट गाउँपालिकाको आर्थिक वर्ष २०८१ / ०८२ को वित्तीय प्रगति चालु तर्फ ८६.४ % र पुँजीगत तर्फ ७३. ७८ गरी जम्मा ८३.२२ प्रतिशत रहेको छ।
वार्षिक योजना तथा कार्यक्रमहरु रितपूर्वक कार्यालयमा पेश हुन आएका कारोबारहरुको भुक्तानी कार्य सम्पन्न भएको भन्दै बारेकोट गाउँपालिकाले वित्तीय प्रगति सम्बन्धीको सूचना प्रकाशित गरेको छ ।












