नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी संघठन बारेकोट गाउँ कार्यसमितिको आज बारेकोट -2 लिम्सामा भएको प्रथम भेलाबाट गाउँ कार्यसमिती गठन गरिएको छ ।

‎नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गाउँ कार्यसमितिका पधाधिकारी  र बारेकोट गाउँपालिका भित्रका पार्टी पर्ती आस्थावान बुद्धिजीवी वर्गहरुको उपस्थितबाट प्रथम भेला सम्पन्न भएको  थियो।

‎भेलाले चयन गरेको निर्वाचित कार्यसमितिमा संघठनको अध्यक्षमा मोहनीलाल बस्नेत, उपाध्यक्षमा भवानी डाँगी, सचिव गोपाल नेपाली, कोषाध्यक्ष रमा रावत, सदस्य कृष्ण बहादुर सिंह, सदस्य लालबहादुर पुन, शान्त बहादुर चलाउने गरी ७ सदस्यीय समिती गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय